नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली निर्वाचित
gorkhapatraonline.com · Sun Aug 23 04:35:57 GMT 2026

नेपालगन्ज उद्योग वाणिज्य संघको शनिबार सम्पन्न निर्वाचनको मतगणना आइतबार बिहान सकिएसँगै अध्यक्षमा चिरञ्जीवी ओली फराकिलो मतान्तरले विजयी हुनुभएको छ।
निर्वाचन आयुक्त तीर्थराज ज्ञवालीका अनुसार ओलीले एक हजार ३८६ मत प्राप्त गरी विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी ध्रुवप्रसाद दाहालले ३७४ मत प्राप्त गर्नुभयो।
Read full story at source (gorkhapatraonline.com)