संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्यो ८४ नायव सुब्बाको सरुवा (सूचीसहित)
ratopati.com · Sun Aug 23 04:46:11 GMT 2026

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठुलो संख्यामा नायब सुब्बाहरूको सरुवा गरेको छ ।
मन्त्रालयले शुक्रबार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका नायव सुब्बा तहका ८४ जना कर्मचारीहरूको सरुवा गरेको हो ।
Read full story at source (ratopati.com)