ट्रकसँग मोटरसाइकल र भारतीय कार ठोक्कियो, मोटरसाइकल चालकको निधन
ekantipur.com · Sun Aug 23 04:47:50 GMT 2026

ट्रकसँग मोटरसाइकल र भारतीय कार ठोक्कियो, मोटरसाइकल चालकको निधन
चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढ मुग्लिन सडकको नारायणगढ आँपटारी नजिक जंगल क्षेत्रमा आइतबार बिहान पौने ६ बजे तिर उक्त दुर्घटना भएको थियो ।
Read full story at source (ekantipur.com)