इजरायलमा कैदी भाग्न नदिन गोही परिचालन गर्ने तयारी
barnanmedia.com · Sun Aug 23 04:39:40 GMT 2026

काठमाडौं । इजरायलकी वातावरण संरक्षणमन्त्री इदित सिलमानले गोहीलाई नयाँ वर्गमा वर्गीकरण गरेपछि भविष्यमा जेलको सुरक्षाजस्ता कार्यमा तिनलाई प्रयोग गर्ने बाटो खुलेको छ ।
संचारमाध्यमहरूको रिपोर्टका अनुसार इजरायलका राष्ट्रिय सुरक्षामन्त्री इतामार बेन–ग्विरले गत डिसेम्बरमा प्यालेस्टिनी कैदीहरूलाई राखिने जेल वरपर गोही तैनाथ गर्ने प्रस्ताव गरेका थिए ।
Read full story at source (barnanmedia.com)