ममाथि लगाइएका आरोपहरूमा कुनै सत्यता छैन : एसपी काफ्ले
ratopati.com · Sun Aug 23 04:51:03 GMT 2026

काठमाडौँ । प्रहरी उपरीक्षक (एसपी) गोविन्दराज काफ्लेले आफूबारे प्रकाशित मिटरब्याजसम्बन्धी समाचारमा लगाइएका आरोपहरूमा कुनै सत्यता नरहेको दाबी गरेका छन्।
उनले आफू एक जिम्मेवार प्रहरी अधिकारी भएको भन्दै आफ्नो नाम र प्रतिष्ठासँग जोडेर प्रकाशित समाचार तथ्यहीन तथा भ्रामक रहेको दाबी गरेका छन्।
Read full story at source (ratopati.com)