प्रधानमन्त्री शाह काठमाडौं प्रस्थान
rajdhanidaily.com · Sun Aug 23 04:50:36 GMT 2026

मुस्ताङ । प्रधानमन्त्री बालेन्द्र शाह केहीबेरअघि काठमाडौंका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार यहाँ आएका थिए ।
शनिबारअपराह्न उनले मुक्तिनाथको पूजार्चना गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम–बेनीमार्गबाट सङ्घीय राजधानीतर्फ प्रस्थान गरेका हुन् ।
Read full story at source (rajdhanidaily.com)