पार्टी एकता आवश्यकता र पुनरवलोकन आदेशको विपरीत हुने गरी महाधिवेशन गर्न हुँदैन- पूर्णबहादुर खड्का
setopati.com · Sun Aug 23 04:50:00 GMT 2026

नेपाली कांग्रेसका नितवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अहिले १५ औं महाधिवेशन गर्न नहुने बताएका छन्।
पार्टी एकताको आवश्यकता र सर्वोच्च अदालतले दिएको पुनरवलोकन आदेशको विपरीत हुने असोज १६ देखि १५ औं महाधिवेशन गर्न नहुने उनको भनाइ छ।
Read full story at source (setopati.com)