पार्टी पुनर्गठनबारे रामकुमारीका ३ प्रश्न
ratopati.com · Sun Aug 23 04:58:34 GMT 2026

काठमाडौँ । नेकपा एमालेकी नेतृ तथा राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले एमालेभित्र अहिले बहसमा रहेका विषयहरूमा तीन प्रश्न गरेकी छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा नेतृ झाँक्रीले पार्टी पुनर्गठन, आन्तरिक लोकतन्त्र लगायतका सवालमा तीन प्रश्न गरेकी हुन् । ‘पार्टी पुनर्गठन भनेको आखिर के हो ?’ झाँक्रीको पहिलो प्रश्न छ ।
Read full story at source (ratopati.com)