प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान
barnanmedia.com · Sun Aug 23 04:50:02 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह केहीबेरअघि यहाँबाट काठमाडौँका लागि प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार यहाँ आउनुभएको थियो ।
शनिबारअपराह्न उहाँँले मुक्तिनाथको पूजार्चना गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम–बेनीमार्गबाट सङ्घीय राजधानीतर्फ प्रस्थान गर्नुभएको हो ।
Read full story at source (barnanmedia.com)