व्यापार युद्ध चर्किएसँगै क्यानडाले पनि अमेरिकाविरुद्ध बदलामा कर लगाउने
ekantipur.com · Sun Aug 23 05:02:56 GMT 2026

व्यापार युद्ध चर्किएसँगै क्यानडाले पनि अमेरिकाविरुद्ध बदलामा कर लगाउने
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले शनिबार ओटावामा नयाँ कर अमेरिकाको स्टिल, दुग्धजन्य पदार्थ र इलेक्ट्रोनिक्सलगायत उद्योगलाई लक्षित हुने र सेप्टेम्बर ८ देखि लागू हुने बताएका छन् ।
Read full story at source (ekantipur.com)