लुम्बिनी सरकारमा किचलो : नेकपामा समाहित नाउपा सांसदले मागे विपक्षी बेन्च
onlinekhabar.com · Sun Aug 23 05:00:43 GMT 2026

७ भदौ, बुटवल । लुम्बिनी प्रदेश सरकारको मन्त्रिमण्डल विस्तारलाई लिएर सत्तारुढ दल नेकपा भित्रको आन्तरिक किचलो सतहमा आएको छ ।
साविकका नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीबाट निर्वाचित सांसदलाई सहभागी नगराई साविक माओवादी केन्द्रबाट मात्रै तीन जनालाई मन्त्री बनाउने तयारी पछि असन्तुष्टि सार्वजनिक भएको हो ।
Read full story at source (onlinekhabar.com)