धोबिघाट र चोभारमा चिनियाँ बस्दै आएको घरमा अध्यागमन विभागको छापा, ९ जना नियन्त्रणमा
setopati.com · Wed Jul 01 12:25:42 GMT 2026

अध्यागमन विभागले धोबिघाट र चोभारमा छापा मारेर ९ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट र १८ वटा पासपोर्ट पनि बरामद गरिएको छ।
चिनियाँ नागरिकहरू शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा विभागले सुरूमा ललितपुरको धोबिघाटको अनुगमन तथा तलासी लिएको प्रवक्ता एवं निर्देशक टीकाराम ढकालले जानकारी दिए।
Read full story at source (setopati.com)