लन्डन डिजाइन अवार्ड्स २०२५ मा जीडब्लूएम ओरा ५ ‘डिजाइन अफ द इयर’ घोषित
lokaantar.com

नेपालमा सार्वजनिक भएको एक सातामै जीडब्लूएमको नयाँ विद्युतीय एसयूभी ओरा ५ ले अन्तर्राष्ट्रिय स्तरमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
ओरा ५ ले ‘लन्डन डिजाइन अवार्ड्स २०२५’ अन्तर्गत ‘प्रोडक्ट डिजाइन–अटोमोबाइल्स/भेहिकल्स’ विधामा प्रतिष्ठित ‘डिजाइन अफ द इयर’ अवार्ड जितेको हो ।
Read full story at source (lokaantar.com)