छोरीलाई शौच गराउन गाडीबाट झरेकी थिइन् आमा, अर्को गाडीले ठक्कर दिँदा दुवैको मृत्यु
setopati.com · Sun Aug 23 05:15:26 GMT 2026

रुकुम पश्चिममा आइतबार बिहान गाडीको ठक्करबाट आमा छोरीको मृत्यु भएको छ ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका –४ बलेटक्चाकाकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञावलीको उपचारका क्रममा रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको जिल्लाका प्रवक्ता प्रहरी निरीक्षक झबेन्द्र परियारले सेतोपाटीलाई बताए।
Read full story at source (setopati.com)