‘हामी छलफलका लागि तयार थियौं, मन्त्रालयले अग्रसरता देखाएन’
himalpress.com · Sun Aug 23 05:16:19 GMT 2026

काठमाडौँ- नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयसँग सहकार्य गर्न आफूहरू सधैं तयार रहे पनि मन्त्रालयले त्यसतर्फ चासो नदेखाएको आरोप लगाएको छ।
शुक्रबार मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाउँदै महासंघले शिक्षा नीति र विद्यालय शिक्षा ऐनका विषयमा आफूहरूसँग पर्याप्त छलफल नगरिएको जनाएको हो।
Read full story at source (himalpress.com)