संघर्षरत पंजाब आरसिबीसँग खेल्दै
hamrokhelkud.com · Sun May 17 07:00:29 GMT 2026
संघर्षरत पंजाब आरसिबीसँग खेल्दै
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को ६१औँ खेलमा आज पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) आमनेसामने हुँदैछन्। खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।
Read full story at source (hamrokhelkud.com)