भूमिगत विद्युत्गृहमा अझै पुगेन उद्धार टोली, उद्धारको प्रतीक्षामा परिवारजन
ekantipur.com · Wed Sep 02 01:51:37 GMT 2026

भूमिगत विद्युत्गृहमा अझै पुगेन उद्धार टोली, उद्धारको प्रतीक्षामा परिवारजन
२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा बुधबारदेखि प्राविधिक टोली खटाइने भएको छ । लाङटाङमा ४१ जना थुनिएको आशंका छ ।
Read full story at source (ekantipur.com)