चिमखोला गाउँ
baahrakhari.com · Wed Jun 10 02:38:40 GMT 2026

भिरालो पाखामा गुजमुज्ज परम्परागत ढुंगे घर रहेको म्याग्दीको रघुगंगा गाउँपालिका–७ मा पर्ने चिमखोला गाउँ । मगर समुदायको बाहुल्य बसोबास रहेको चिमखोला थाली नृत्यको उद्गम थलो हो । तस्बिर : सन्तोष गौतम/रासस
#मगर समुदाय
Read full story at source (baahrakhari.com)