कर्णालीमा मुख्यमन्त्रीको दलमै विवाद, मन्त्रिपरिषद्ले अझै पाएन पूर्णता
ekantipur.com · Sun Aug 23 05:33:11 GMT 2026

कर्णालीमा मुख्यमन्त्रीको दलमै विवाद, मन्त्रिपरिषद्ले अझै पाएन पूर्णता
मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत लिए पनि नेकपाभित्रको विवादका कारण तीन मन्त्रालय अझै मन्त्रीविहीन छन् र बजेट कार्यान्वयन प्रभावित बनेको छ।
Read full story at source (ekantipur.com)