नेपाली उत्पादनलाई युरोपेली बजारमा पुर्याउन ब्रान्ड, गुणस्तर र प्याकेजिङमा जोड
ratopati.com · Sun Aug 23 05:37:51 GMT 2026

एन्टवर्प । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष (उद्योग तथा वाणिज्य) दिल सुन्दर श्रेष्ठको बेल्जियम भ्रमणका अवसरमा नेपाली व्यवसायी संघ बेल्जियम (नेबाब) ले नेपाली उत्पादनको प्रवर्द्धन, लगानी र व्यवसायका चुनौतीबारे अन्तरक्रिया गरेको छ।
शनिबार एन्टवर्पमा आयोजित कार्यक्रममा बेल्जियमका विभिन्न सहरबाट नेपाली उद्यमी तथा व्यवसायीको उल्लेख्य सहभागिता थियो। कार्यक्रममा नेबाबका महासचिव रामचन्द्र सुवेदीले सञ्चालन तथा स्वागत गरेका थिए।
Read full story at source (ratopati.com)