टोकियो क्षेत्रमा भूकम्पको धक्का, ३७ जना घाइते
khabarhub.com · Sun Aug 23 05:47:34 GMT 2026

टोकियो – जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पमा टोकियोसहित पाँच प्रिफेक्चरमा कम्तीमा ३७ जना घाइते भएका छन् । अधिकारीहरूले सुनामीको खतरा नरहेको बताएका छन् ।
Read full story at source (khabarhub.com)