कविता कोलाजको नेपालभाषा कविता कन्सर्ट सम्पन्न
ratopati.com · Sun Aug 23 05:54:16 GMT 2026

काठमाडौं । काठमाडौ महानगरपालिका वडा नं २२ को आयोजनामा कविता कोलाजको पहिलो प्रस्तुति ‘नेपालभाषा कविता कन्सर्ट’ सम्पन्न भएको छ ।
कार्यक्रममा नेपालभाषा एकेडेमीका चान्सलर तथा बुढानिलकण्ठ साँस्कृतिक प्रतिष्ठानका कुलपति तथा उपन्यासकार प्राज्ञ मल्ल के. सुन्दर र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य प्राज्ञ तथा कवयित्री प्रतिसरा साय्मीको अतिथीद्वयमा सम्पन्न भयो ।
Read full story at source (ratopati.com)