सडकमार्गबाटै काठमाडौं फर्किँदै प्रधानमन्त्री बालेन
nepalviews.com · Sun Aug 23 05:50:00 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) मुस्ताङ भ्रमण सकेर काठमाडौं फर्किएका छन्।
परिवारका सदस्यसहित शनिबार मुस्ताङ पुगेका प्रधानमन्त्री शाहले सोही दिन अपराह्न प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा पूजा गरेका थिए।
Read full story at source (nepalviews.com)