हर्कले सञ्चालनमा ल्याए ‘श्रम संस्कृति सहायता कक्ष’
nagariknews.nagariknetwork.com · Sun Aug 23 05:51:10 GMT 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले 'श्रम संस्कृति सहायता कक्ष' सञ्चालनमा ल्याएको बताएका छन्।
सर्वसाधारणका समस्या, गुनासा तथा सुझाव सरकारसमक्ष पुर्याउने उद्देश्यले 'श्रम संस्कृति सहायता कक्ष' सञ्चालनमा ल्याएको उनले बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)