अस्ट्रेलियाले बंगलादेशलाई इनिङ्सहित ५१ रनले हरायो, शृङ्खला बराबर
ratopati.com · Sun Aug 23 05:55:19 GMT 2026
काठमाडौँ । अस्ट्रेलियाले बंगलादेशसँगको दोस्रो टेस्टमा शानदार जित हात पारेको छ । अस्ट्रेलियाले बंगलादेशलाई एक इनिङ्स र ५१ रनले पराजित गर्दै दुई खेलको टेस्ट शृङ्खला १–१ को बराबरीमा टुंग्याएको हो ।
म्याकायमा भएको खेलमा बंगलादेशको ब्याटिङ अस्ट्रेलियाको बलिङसामु निरीह देखियो । पहिलो इनिङ्समा ४६ रनमै अलआउट भएको बंगलादेश दोस्रो इनिङ्समा पनि ९५ रनमै समेटिएपछि अस्ट्रेलियाले दुई दिनभित्रै प्रभावशाली जित निकाल्यो ।
Read full story at source (ratopati.com)