हेटाैँडामा कवि तथा समालोचक प्राडा देवी नेपाल
nagariknews.nagariknetwork.com · Sun Aug 23 05:49:59 GMT 2026

नेपाली भाषा शिक्षक समिति, मकवानपुरकाे आयाेजनामा कवि तथा समालोचक प्राडा देवी नेपालको एकल कविता वाचन भएकाे छ।
मकवानपुर बहुमुखी क्याम्पसमा ‘कवि देवी नेपाल एकल कविता वाचन’ कार्यक्रममा उनले एक दर्जन कविता प्रस्तुत गरेका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)