डोल्पामा व्यावसायिक याक चिज उत्पादन हुने, डीडीसीसँग सम्झौता
ekantipur.com · Sun Aug 23 05:57:33 GMT 2026

डोल्पामा व्यावसायिक याक चिज उत्पादन हुने, डीडीसीसँग सम्झौता
डीडीसीले तालिम र प्राविधिक सहयोग दिने भएपछि जगदुल्लाबाट वार्षिक ३० टनसम्म याक चिज उत्पादन हुने अपेक्षा गरिएको छ।
Read full story at source (ekantipur.com)