भदौ २३ र २४ को घटना संसारकै सबैभन्दा सफल ‘विदेशी-जासुसी विद्रोह’ : रवीन्द्र मिश्र
lokaantar.com

पूर्वपत्रकार एवं राजनीतिज्ञ रवीन्द्र मिश्रले गत वर्ष भदौ २३ र २४ गते नेपालमा भएको विद्रोहलाई संसारकै सबैभन्दा सफल ‘विदेशी-जासुसी विद्रोह’का रूपमा टिप्पणी गरेका छन् ।
आइतबार बिहान सामाजिक सञ्जालमार्फत् एक टिप्पणी सार्वजनिक गर्दै उनले उक्त विद्रोह जसमा हालसम्म अज्ञात अन्तर्राष्ट्रिय जासुसी संस्था(हरू)ले निर्दोष नेपाली युवाहरू (Gen-G)को पीडा, असन्तोष, आक्रोश र अपेक्षालाई, उनीहरूले थाहै नपाउने गरी प्रयोग गरेका बताएका छन् ।
Read full story at source (lokaantar.com)