उसैन बोल्टको १०० मिटरको विश्व कीर्तिमानलाई उछिन्यो रोबोटले
ratopati.com · Sun Aug 23 06:04:02 GMT 2026

बेइजिङ । चीनमा आयोजित विश्व ह्युमनोइड रोबोट गेम्समा एक ह्युमनोइड रोबोटले मानव धावकको १०० मिटर दौडको विश्व कीर्तिमानभन्दा छिटो दौडिएर नयाँ चर्चा सिर्जना गरेको छ।
बेइजिङ इनोभेसन सेन्टर अफ ह्युमनोइड रोबोटिक्सले विकास गरेको उक्त रोबोटले १०० मिटरको दूरी ९.३९ सेकेन्डमा पूरा गरेको आयोजकहरूले बताएका छन्।
Read full story at source (ratopati.com)