TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
nepalviews.com · Sun Aug 23 06:02:34 GMT 2026

काठमाडौं । विश्वव्यापी होम इन्टरटेनमेन्ट तथा होम इलेक्ट्रोनिक्स ब्रान्ड TCL को एयर कन्डिसनर (AC) को विश्वव्यापी सञ्चित बिक्री १० करोड युनिट नाघेको छ।
Frost & Sullivan ले सन् २०२६ जुनमा सार्वजनिक गरेको Market Position Statement अनुसार सन् २०२१ देखि २०२६ को पहिलो त्रैमासिकसम्म TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिटभन्दा बढी पुगेको हो।
Read full story at source (nepalviews.com)