राहदानी खरिदबारे नेपाल र जर्मनीको एकै दिन स्पष्टीकरण, कसले के भन्यो
bbc.com · Wed Jul 01 14:26:17 GMT 2026

राहदानी खरिदसम्बन्धी पछिल्लो समय देखिएको 'विवाद'का सम्बन्धमा नेपाल र जर्मनीले एकै दिन स्पष्टीकरण दिएका छन्।
परराष्ट्रमन्त्री शिशिर खनालले राष्ट्रियसभा बैठकमार्फत् र काठमाण्डूस्थित जर्मन राजदूतावासले सामाजिक सञ्जालमार्फत् आआफ्नो धारणा सार्वजनिक गरेका हुन्।
Read full story at source (bbc.com)