प्याखँ प्रदर्शन
baahrakhari.com · Wed Sep 02 01:57:54 GMT 2026

भक्तपुरको मध्यपुर थिमि–७ नगदेशमा तीन दशक भन्दापछि कपाय फेने (चर्खा काट्ने) प्याखँ प्रदर्शन गर्दै स्थानीयवासी । गाईजात्राको भोलिपल्ट राति नगदेशको लाछि र छ्वाश्व टोलमा दुई दिन राति प्रदर्शन गर्ने परम्परा छ । तस्बिरः रत्न श्रेष्ठ/रासस
#प्रदर्शन
Read full story at source (baahrakhari.com)