माइक्रोबसको ठक्करबाट रुकुममा आमाछोरीको मृत्यु
lokaantar.com

माइक्रोबसको ठक्करबाट रुकुम पश्चिममा आमाछोरीको मृत्यु भएको छ ।
सानीभेरी गाउँपालिका-८ एकान्तमा ईभी गाडीको ठक्करबाट उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Read full story at source (lokaantar.com)