केएस भरतले काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने
barnanmedia.com · Sun Aug 23 06:30:45 GMT 2026
काठमाडौं । भारतका पूर्व टेस्ट विकेटकिपर ब्याटर केएस भरतले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा काठमाडौं गोर्खाजबाट खेल्ने भएका छन् ।
गोर्खाजले सामाजिक सञ्जालमार्फत भरतलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो ।
Read full story at source (barnanmedia.com)