करिब डेढ महिनादेखि तातोपानी नाका बन्द, 'नेपाल र चीन दुवैतिर ट्रकहरू अलपत्र'
bbc.com · Sun Aug 23 06:38:10 GMT 2026

चीनतर्फको नेपालको दोस्रो प्रमुख व्यापारिक नाका करिब साढे एक महिनादेखि ठप्प हुँदा चीनमा भन्सार गराइएका र नेपाल भित्रिसकेका दुवै खाले कन्टेनरहरू अलपत्र अवस्थामा रहेको व्यवसायीहरूले बताएका छन्।
नेपालतर्फ सुख्खा भन्सार बिन्दुसम्म आइपुगेका कन्टेनरहरू करिब साढे तीन सातामा एउटा पहिरोको अवरोध खुलाइएपछि नेपालतर्फ अघि बढ्न सकेका थिए।
Read full story at source (bbc.com)