शिक्षा विधेयकको मस्यौदा तयारीबारे छलफल सुरु
ratopati.com · Sun Aug 23 06:46:04 GMT 2026

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा ‘विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी गृहकार्य’ अन्तर्गत ‘विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्था’ विषयमा छलफल सुरु भएको छ ।
विद्यालय शिक्षाको सुधार, व्यवस्थापन तथा पाठ्यक्रमलाई व्यवस्थित बनाउन आवश्यक सुझाव सङ्कलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
Read full story at source (ratopati.com)