शौचालय जान ओर्लिएका आमा-छोरीलाई माइक्रोबसले ठक्कर दिँदा मृत्यु
nagariknews.nagariknetwork.com · Sun Aug 23 06:49:59 GMT 2026

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-८, एकान्तमा विद्युतीय गाडी (ईभी) को ठक्करबाट आमा र छोरीको ज्यान गएको छ।
शौचालय जानका लागि गाडीबाट ओर्लिएकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी शान्दिका ज्ञवालीलाई विपरीत दिशाबाट आएको भे १ ज १४८२ नम्बरको माइक्रोबसले ठक्कर दिएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)