रास्वपाका पूर्वनगर सभापति न्यौपाने कांग्रेस प्रवेश
setopati.com · Sun Aug 23 06:49:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्लाहीस्थित हरिवन नगरका पूर्वनगर सभापति रामहरि न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
न्यौपानेलाई सभापति गगन थापाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराएका हुन्।
Read full story at source (setopati.com)