भदौ २३ र २४ को घटनालाई रवीन्द्र मिश्रले गरे ‘विदेशी जासुसी विद्रोह’का रूपमा व्याख्या
nepallive.com · Sun Aug 23 06:52:08 GMT 2026

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले गत वर्ष भदौ २३ र २४ गते भएको घटनालाई विदेशी गुप्तचर गतिविधिसँग जोडेर व्याख्या गरेका छन्।
उनले उक्त घटनालाई विश्वकै सफलमध्ये एक ‘विदेशी-जासुसी विद्रोह’ भएको दाबी गरेका छन्।
Read full story at source (nepallive.com)