काठमाडौंका सडकमा बैंक तथा मिटरब्याजी पीडितको आवाज : ‘अब अत्याचार बन्द होस’
nepalviews.com · Sun Aug 23 06:53:13 GMT 2026

ललितपुर । ललितपुरको पुल्चोकस्थित मानवअधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू सरकारसँग सहमति भइसकेको छ ।
१४ बुँदे सहमति भएसँगै धर्ना कार्यक्रम स्थगित गर्ने जनाएका उनीहरूको पीडा लामो समयदेखि यथावत रहँदै आएको थियो । झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासी लगायतका पीडितहरूले पुल्चोकमा रहँदा आफ्ना पीडाहरू संचारमाध्यमहरूलाई सुनाएका थिए ।
Read full story at source (nepalviews.com)