सकुशल भेटिइन बारामा हराएकी दुई वर्षीया बालिका
nepallive.com · Sun Aug 23 06:58:51 GMT 2026

रौतहट –बाराको कलैया उपमहानगरपालिका–१, कट्टीपर्साबाट हराएकी दुई वर्षीया बालिका बिन्दी मण्डल सकुशल भेटिएकी छन्। स्थानीय मुकेश मण्डलकी छोरी बिन्दी शनिबार साँझदेखि घरैबाट बेपत्ता भएकी थिइन्।
उनलाई आइतबार बिहान कलैया–२६ स्थित सिसवा महेशपुरमा सडक किनारको नालामा रोइरहेको अवस्थामा एक स्थानीय महिलाले फेला पारेकी हुन्।
Read full story at source (nepallive.com)