डोनबास नलिएसम्म रोकिन्न रुस- युक्रेन युद्ध रोके आफ्नै सत्ता गुम्ने पुटिनको डर !
lokaantar.com

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई युक्रेनविरुद्धको युद्ध समाप्त गर्दा आफ्नो सत्ता धरापमा पर्ने ठूलो चिन्ता रहेको एक रिपोर्टले खुलासा गरेको छ। यदि उनले पूरा डोनबास क्षेत्र आफ्नो नियन्त्रणमा नलिई युद्ध रोकेमा रुसका शक्तिशाली व्यक्तिहरूमाझ उनकै विरुद्ध असन्तुष्टि बढ्न सक्ने र त्यसले उनको सत्ता खोसिन सक्ने त्रास पुतिनलाई छ।
प्रसिद्ध बेलायती म्यागजिन 'द इकोनोमिस्ट' को एक रिपोर्टका अनुसार , आफ्ना ठूला मागहरू पूरा नगरी युक्रेन युद्ध अन्त्य गर्नुलाई रुसमा पुटिनको कमजोरीका रूपमा लिइनेछ भन्ने उनलाई लाग्छ।
Read full story at source (lokaantar.com)