ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुने
nagariknews.nagariknetwork.com · Sun Aug 23 06:58:28 GMT 2026

लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा श्रवण क्षमता कमजोर हुने गरेको पाइएको छ। अहिले दैनिक १५० देखि २०० हाराहारीमा भेरी अस्पतालमा विभिन्न प्रकारका कानको समस्या लिएर बिरामी आउन थालेको भेरी अस्पताल, नेपालगञ्जका नाक, कान, घाँटी एवं टाउको रोगका विभागीय प्रमुख दिनेशकुमार चौधरीले बताए।
उनका अनुसार मोबाइलमा लामो समय कुरा हुँदा त्यसको असर कानको जालीमा पर्ने भएकाले श्रवण शक्ति कमजोर हुनुका साथै कान पाक्ने लगायत समस्या देखिन्छ।
Read full story at source (nagariknews.nagariknetwork.com)