'देश र कांग्रेस जोड्ने अभियान' चलाइरहेका नैनसिंह महरले भेटे देउवा
setopati.com · Sun Aug 23 07:02:00 GMT 2026

'देश र कांग्रेस जोड्ने अभियान' चलाइरहेका निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्।
आज भएको भेटवार्ताका क्रममा महरले पार्टी भित्रको द्वन्द्व अन्त्य गरी एकताबद्ध कांग्रेस निर्माणमा देउवाको भूमिका महत्त्वपूर्ण रहेको कुरा उल्लेख गरेका थिए।
Read full story at source (setopati.com)