हुलाकलाई ‘सरकारी कुरियर’ बनाउने योजना कार्यान्वयन, ७५ जिल्लाको घरदैलोमै पुग्न थाले कागजात
kendrabindu.com · Wed Jul 01 12:35:29 GMT 2026

काठमाडौं । परम्परागत रूपमा चिठ्ठीपत्र ओसारपसारमा मात्र सीमित रहँदै आएको हुलाक सेवालाई आधुनिक ‘सरकारी कुरियर सेवा’का रूपमा रूपान्तरण गर्ने सरकारको योजनाले गति लिन थालेको छ ।
सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची र मन्त्रालयको कार्यक्षेत्र भित्रका प्रमुख १० कार्यभित्र समेटिएको यो अभियानअन्तर्गत हालसम्म हुम्ला र भोजपुरबाहेक मुलुकका ७५ जिल्लामा हुलाकमार्फत नागरिकको घरदैलोमै सरकारी सेवा पुर्याउन थालिएको छ ।
Read full story at source (kendrabindu.com)