बजेट ल्याउन नसक्ने पालिकाको भित्रिकथा : कतै नेतृत्वको किचलो, कतै शून्य तयारीदेखि मेयर बिरामीसम्म !
nepalpress.com · Wed Jul 01 12:39:35 GMT 2026

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याउनु पर्ने बजेटको समय सीमा नाघिसक्दा पनि अझै करिब दुई दर्जन स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेश गर्नुपर्ने व्यवस्था रहेको छ । तर, २३ वटा स्थानीय तहहरू यो महत्त्वपूर्ण कानुनी जिम्मेवारी पूरा गर्न असफल देखिएका हुन् ।
Read full story at source (nepalpress.com)