सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन्
nepallive.com · Sun Aug 23 07:17:00 GMT 2026

राजविराज– सप्तरीको शम्भुनाथ नगरपालिका–३ ट्राफिक चोकमा एक दुई वर्षीया बालिका रहस्यात्मक रूपमा मृत फेला परेकी छिन् ।
स्थानीय मोहम्मद इरफानकी छोरी खुसी खातुन आइतबार बिहान अचानक घरबाट हराएकी थिइन् ।
Read full story at source (nepallive.com)