आईपीओको तयारीमा रहेको काबेली हाइड्रोपावरले १६.३२ प्रतिशत लाभांश बाँड्ने
nepalviews.com · Sun Aug 23 07:19:24 GMT 2026

काठमाडौं । आईपीओ निष्कासनको तयारी गरिरहेको काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२÷८३ को मुनाफाबाट कुल १६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको भदौ ३ गते बसेको सञ्चालक समिति बैठकले करसमेत गरी उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।
Read full story at source (nepalviews.com)