बाराबाट हराएकी दुई वर्षीया बालिका १२ घण्टापछि सकुशल फेला
khabarhub.com · Sun Aug 23 07:40:43 GMT 2026

बारा – कलैया उपमहानगरपालिका–१ कटि पर्सा टोलबाट हराएकी दुई वर्षीया बालिकालाई प्रहरीले रातभर खोजतलास गरी सकुशल फेला पारेको छ ।
कटि पर्सा टोल निवासी मुकेश कुमार मण्डलकी करिब दुई वर्षीया छोरी बिन्दी कुमारी मण्डल शनिबार साँझ करिब ५ः३० बजे आफ्नै घरअगाडिबाट हराएकी थिइन् ।
Read full story at source (khabarhub.com)