एनभीएल : रुसका आर्टेम किसेलेभ खप्तडमा
baahrakhari.com · Wed Sep 02 02:06:25 GMT 2026
काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल)को फ्रेन्चाइज खप्तड फाल्कोन्सले रुसका आर्टेम किसेलेभलाई अनुबन्ध गरेको छ ।
अनुभवी आउटसाइड हिटर किसेलेभ खप्तड भित्रिने दोस्रो विदेशी खेलाडी हुन् । यसअघि खप्तडले बेनिनका आउटसाइड हिटर बोस्को डेटेसँग सम्झौता गरेको थियो ।
Read full story at source (baahrakhari.com)